नाइजेरियामा एक नेपालीको मृत्यु

नाइजेरिया । नाइजेरियाको इकोरोडु सहरस्थित रियल स्ट्रक्चर नाइजेरिया लिमिटेड, स्टिल कारखानामा काम गर्ने एक जना नेपालीको मृत्यु भएको छ । नवलपरासी फटकी टोला, गुठी पर्सौनी ९ का उनेशराम चमारको कारखानामा काम गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएको हो । दुर्घटना फेब्रुअरी १५ मा भएको हो । उनको शवलाई नेपाल पठाउन आवश्यक प्रक्रिया सुरु भइसकेको र यस … Continue reading नाइजेरियामा एक नेपालीको मृत्यु